वर्ग K स्कूटर तर्फको लिखित अनी ट्राईल सम्बन्धि सूचना - Tips And Tricks Zone

वर्ग K स्कूटर तर्फको लिखित अनी ट्राईल सम्बन्धि सूचना

Share This



नेपाल सरकार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय यातायात व्यवस्था विभाग यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, गण्डकी को पोखरा उपमहानगरपालिका वडा नं–९,कास्की मा मिति २०७१/५/२५ गते कार्यालय स्थापना भई हाल सबै शाखाहरुको कामहरु सुचारु भै रहेको । यस कार्यालयको लागी २६ जना कर्मचारीको दरबन्दी नेपाल सरकारबाट स्वीकृत भै लगभग सबै कर्मचारीहरु रमाना भै हाजिर भै सकेको अवस्था र यस कार्यालयमा ६ वटा फाँट रहेको छन । 

 दर्ताको मिति संसोधन सम्बन्धमा थप जानकारीका लागि यहाँ थिच्नुहोस् 

 फर्मको लागि पुरा हेर्नुहोस् , जानकारीकोलगी यँहा जानुहोला

 लिखित अनी ट्राईलको लागि यँहा जानुहोला

No comments:

Post a Comment